मेरो परिवारलाइ मनपर्ने तरकारीहरु को बारेमा मैले तयार गरेको एउटा पुस्तक हो
आज मैले नया बर्षको दिन सबै सङ फोन् गरेर नया बर्षको शुभकामानाको साथ् साथै मनपर्ने तरकारीहरुको बारेमा प्रश्न सोधे।
मेरो हजुरबुवालाइ फुलगोबी मनपर्छ ।
मेरो हजुरामालाइ घिरौला मनपर्छ ।
मेरो बाबा लाइ पिरो खुर्सानी मनपर्छ् ।
मेरो आमालाइ कटहर् मनपर्छ् ।
मेरो फुपुलाइ च्याउ मनपर्छ ।
मेरो फुपाजुलाइ पिडालु मनपर्छ ।
मेरो काकुलाइ तामा मनपर्छ ।
मेरो काकीलाइ निउरो मनपर्छ ।
मेरो मामाघरको हजुरबुवालाइ परवल मनपर्छ ।
मेरो मामालाइ भिन्डी मनपर्छ
मेरो ठुलोबुवालाइ करेला मनपर्छ
।
मेरो ठुलीआमालाइ बोडी मनपर्छ ।
आज मैले नया बर्षको दिन सबै सङ फोन् गरेर नया बर्षको शुभकामानाको साथ् साथै मनपर्ने तरकारीहरुको बारेमा प्रश्न सोधे।
मेरो हजुरबुवालाइ फुलगोबी मनपर्छ ।
मेरो हजुरामालाइ घिरौला मनपर्छ ।
मेरो बाबा लाइ पिरो खुर्सानी मनपर्छ् ।
मेरो आमालाइ कटहर् मनपर्छ् ।
मेरो फुपुलाइ च्याउ मनपर्छ ।
मेरो फुपाजुलाइ पिडालु मनपर्छ ।
मेरो काकुलाइ तामा मनपर्छ ।
मेरो काकीलाइ निउरो मनपर्छ ।
मेरो मामाघरको हजुरबुवालाइ परवल मनपर्छ ।
मेरो मामालाइ भिन्डी मनपर्छ
मेरो माइजुलाइ ब्रोकाउली मनपर्छ
मेरो ठुलोबुवालाइ करेला मनपर्छ
।
मेरो ठुलीआमालाइ बोडी मनपर्छ ।
मलाई मन् पर्ने तरकारी साग हो।
मेरो परिवारको सदस्यलाइ मनपर्ने तरकारीहरु तपाईंहरुले थाहापाइहाल्नु भयो । अब पालो तपाईंको तपाईंलाइ कुन तरकारी मनपर्छ तल कमेन्ट बक्समा लेख्नुहोला ।
तपाईंहरुले नि आफ्नो परिवारको बारेमा यस्तै एउटा पुस्तक तयार पार्न सक्नुहुन्छ ।
No comments:
Post a Comment