Monday, April 13, 2020

नयाँ बर्ष 2077 को शुभकामना

नयाँ बर्षको धेरै धेरै शुभकामना सबै जनालाइ ।

हजुरबुबा हजुरआमा  बाबा आमा  ठुलोबुवा ठुलिआमा
काका
काकि फूपू फुपाजु  मामा माइजू।दिदी(लतिका बिदिक्षा) दाइ (सोभान विनित प्रसान्त सुसान्त दिक्षित)भाइ( किचु ,प्रसङ,प्रबिन काकुको भाइ।)
सबैको  सु स्वस्थ्य दिर्घायु एवम उत्तररोत्तर प्रगतीको कामना।




नयाँ वर्षमा सम्पूर्ण नेपाली लाई कोरोना भाइरस विरुद्व लड्नसक्ने शक्ति मिलोस।
सबै जना घरमा नै बस्नुस अनि बल्ल हामिले कोरोनालाइ जित्न सक्छौ।त्यसैले सबै जना घरै बस्न मेरो आग्रह छ।


1 comment:

Global Handwashing Day 2020

  Global Handwashing Day 2020 Global Handwashing Day is celebrated on October 15th. WE should always wash our hands at the following times: ...