Tuesday, May 5, 2020

Lockdown Activities Symon Says

Symon Says One of My Favourite Game..PApe and me Play this Game..



How to play Symon Says

Simon Says is the classic game.Listen closely as “Simon” gives you directions. If “Simon” says to do something, you better act fast. But, if “Simon” does not and you do it anyway, you’re out!.




Objective

Follow directions and stay in the game for as long as possible! The last player standing wins and becomes the next Simon. If you’re Simon, the object is to try to dupe the players to follow your commands when they shouldn’t.

Saturday, May 2, 2020

Paper Bird Kite


Bird Kite. fly . This simple paper kite looks just like a bird. I Iove to fly this kite ...





Thursday, April 30, 2020

Saturday, April 25, 2020

Addition game


Funway to learning  Addition Game..you can Also Try this..7+3=10




Friday, April 24, 2020

Tharu Language Stories

थारु भाषाका केही कथाहरू

थारु भाषको केही कथाहरु मेरी आमाले मलाइ डिजिटल पुस्तकालय Let's read बाट  सुनाउनु भएको छ।सुन्दा मलाइ रमाइलो अनि आश्चर्य लाग्यो।।सधै नेपाली र अङ्ग्रेजी कथा सुनेको म थारु भाषामा कथा सुन्दा रमाइलो लाग्ने रैछ।
तपाइहरुनी Let's Read बाट रमाइलो कथाहरु सुन्नुहोला होइ।
हामी सङ अहिले धेरै कथाको किताब नहुन सक्छ घरमा भएको सबै कथाको किताब पढेर सक्नुभयो होला।अब तपाइले let'S read बाट पढ्न सक्नुहुन्छ।








लकडाउनमा कोरिएका चित्रहरु

मैले अनि मेरो साथिहरुले यो लकडाउनमा  बनाएको केही रमाइला चित्रहरु

यो मैले बनाएको केही चित्रहरु















                                                भाइ प्रसङ पन्डितले बनाएको चित्र लकडाउनमा
                                  उनी कक्षा UKG मा पढ्छन उसको बिधालय नाम  Mothers Pride  हो



मेरो साथी प्रीशा गिरिले बनाएको चित्रहरु

उनी कक्षा २ मा  Genius IB World मा पढ्छिन । उनलाई चित्र बनाउन साह्रै मन पर्छ ।












                            मेरो साथी आरोन राई ले बनाएको  चित्र











मेरो भाइ बिमर्श अधिकारीले रङ भरेको चित्रमा ।
उनी बर्दियायाको Janjyoti Secondary Schoolमा कक्षा  LKG मा पढ्छन 






मेरो दाई विनित नेपालाले यो लकडाउनमा बनाएको फुल ।सारै राम्रो छ ।उनी भक्तपुरमा बस्छन ।उनी कक्षा ५ मा पढ्छन ।







साथी आदेन न्यौपानेले बनाएको चित्र । उनी  Genius IB World School मा कक्षा २ मा पढ्छन







The Very Hungry Catterpillar

                    The Very Hungry Caterpillar by Eric Carle 

Very Hungry Catterpillar is a popular story with both very young and older learners, and it is very interesting for a lot of kids who are developing their knowledge of the natural world around them..


Life Cycle Of Catterpillar
Home Made Catterpillar



Thursday, April 23, 2020

कक्षा २ को पहिलो दिन

                            आज मेरो कक्षा दुई को पहिलो दिन।   2077-1-11 



म पहिलाको जस्तो बिधालय जान सकिन।आज मैले घरमानै बसेर अनलाइन मार्फत धेरै कुरा पढे।आज पहिलो दिन भएकाले सबै साथिहरुले आ आफ्नो परिचय दिए। कक्षा २ को शिक्षिका प्रतिमा म्यामले पनि आफ्नो परिचय दिनु भयो।
           आज आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औशी भएका कारण आमाको मुख हेर्ने दिनको कार्ड बनाए र आफ्नी  आमाको बारेमा केही कुरा बोलेर प्रस्तुत गरे ।
बिहान 10 बजे बाट सुरु भएको मेरो कक्षा 1 बजे सकियो।
सबै साथीहरुलाइ प्रत्यक्ष भेट्न नपाएपनी अनलाइन बाट देख्न पाएकोमा खुशी पनि लाग्यो।
आशा गरौ यो महामारी छिट्टै नै अन्त्य होस।अनि बिधालय जाने बाताबरण को सृजना होस।
आज पहिलो दिनको केही झलकहर




मातातिर्थ औशि

आज आमको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशी
आज मैले मेरो आमाको मुख हेरे।मैले वहालाइ एउटा कार्ड बनाएर उपाहार स्वरुप दिए।मेरी आमालाइ गालामा म्वाइ पनि खाए वहाँ एकदम खुशी हुनुभयो।मेरी आमाको मुहारमा सधै खुशी छाइरहोस । लकडाउन भएको भएर मैले मेरी आमालाइ बजार बाट किनेर केही उपाहार र मिठा खाने कुरा दिन नपाउदा अलि खल्लो पनि महशुस गरेको छु ।आमा सङ बिताएका केही रमाइला पलहरु आजको दिनमा



!



Global Handwashing Day 2020

  Global Handwashing Day 2020 Global Handwashing Day is celebrated on October 15th. WE should always wash our hands at the following times: ...