GLASS TOWER
Hello Everyone, I am Anubhav Sigdel, 7 years old. I am here to share my experience and activities through this blog. I enjoy doing arts and crafts and am always trying to do creative things. I love reading stories books and I also love to play indoor and outdoor games
Thursday, April 30, 2020
Saturday, April 25, 2020
Friday, April 24, 2020
Tharu Language Stories
थारु भाषाका केही कथाहरू
थारु भाषको केही कथाहरु मेरी आमाले मलाइ डिजिटल पुस्तकालय Let's read बाट सुनाउनु भएको छ।सुन्दा मलाइ रमाइलो अनि आश्चर्य लाग्यो।।सधै नेपाली र अङ्ग्रेजी कथा सुनेको म थारु भाषामा कथा सुन्दा रमाइलो लाग्ने रैछ।
तपाइहरुनी Let's Read बाट रमाइलो कथाहरु सुन्नुहोला होइ।
हामी सङ अहिले धेरै कथाको किताब नहुन सक्छ घरमा भएको सबै कथाको किताब पढेर सक्नुभयो होला।अब तपाइले let'S read बाट पढ्न सक्नुहुन्छ।
लकडाउनमा कोरिएका चित्रहरु
मैले अनि मेरो साथिहरुले यो लकडाउनमा बनाएको केही रमाइला चित्रहरु
यो मैले बनाएको केही चित्रहरु
भाइ प्रसङ पन्डितले बनाएको चित्र लकडाउनमा
उनी कक्षा UKG मा पढ्छन उसको बिधालय नाम Mothers Pride हो
मेरो साथी प्रीशा गिरिले बनाएको चित्रहरु
उनी कक्षा २ मा Genius IB World मा पढ्छिन । उनलाई चित्र बनाउन साह्रै मन पर्छ ।
मेरो भाइ बिमर्श अधिकारीले रङ भरेको चित्रमा ।
उनी बर्दियायाको Janjyoti Secondary Schoolमा कक्षा LKG मा पढ्छन
मेरो दाई विनित नेपालाले यो लकडाउनमा बनाएको फुल ।सारै राम्रो छ ।उनी भक्तपुरमा बस्छन ।उनी कक्षा ५ मा पढ्छन ।
साथी आदेन न्यौपानेले बनाएको चित्र । उनी Genius IB World School मा कक्षा २ मा पढ्छन
Thursday, April 23, 2020
कक्षा २ को पहिलो दिन
आज मेरो कक्षा दुई को पहिलो दिन। 2077-1-11
म पहिलाको जस्तो बिधालय जान सकिन।आज मैले घरमानै बसेर अनलाइन मार्फत धेरै कुरा पढे।आज पहिलो दिन भएकाले सबै साथिहरुले आ आफ्नो परिचय दिए। कक्षा २ को शिक्षिका प्रतिमा म्यामले पनि आफ्नो परिचय दिनु भयो।
आज आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औशी भएका कारण आमाको मुख हेर्ने दिनको कार्ड बनाए र आफ्नी आमाको बारेमा केही कुरा बोलेर प्रस्तुत गरे ।
बिहान 10 बजे बाट सुरु भएको मेरो कक्षा 1 बजे सकियो।
सबै साथीहरुलाइ प्रत्यक्ष भेट्न नपाएपनी अनलाइन बाट देख्न पाएकोमा खुशी पनि लाग्यो।
आशा गरौ यो महामारी छिट्टै नै अन्त्य होस।अनि बिधालय जाने बाताबरण को सृजना होस।
आज पहिलो दिनको केही झलकहर
मातातिर्थ औशि
आज आमको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशी
आज मैले मेरो आमाको मुख हेरे।मैले वहालाइ एउटा कार्ड बनाएर उपाहार स्वरुप दिए।मेरी आमालाइ गालामा म्वाइ पनि खाए वहाँ एकदम खुशी हुनुभयो।मेरी आमाको मुहारमा सधै खुशी छाइरहोस । लकडाउन भएको भएर मैले मेरी आमालाइ बजार बाट किनेर केही उपाहार र मिठा खाने कुरा दिन नपाउदा अलि खल्लो पनि महशुस गरेको छु ।आमा सङ बिताएका केही रमाइला पलहरु आजको दिनमा
आज मैले मेरो आमाको मुख हेरे।मैले वहालाइ एउटा कार्ड बनाएर उपाहार स्वरुप दिए।मेरी आमालाइ गालामा म्वाइ पनि खाए वहाँ एकदम खुशी हुनुभयो।मेरी आमाको मुहारमा सधै खुशी छाइरहोस । लकडाउन भएको भएर मैले मेरी आमालाइ बजार बाट किनेर केही उपाहार र मिठा खाने कुरा दिन नपाउदा अलि खल्लो पनि महशुस गरेको छु ।आमा सङ बिताएका केही रमाइला पलहरु आजको दिनमा
Monday, April 20, 2020
जुङे दाइको कथा
जुङे दाइको कोठाको कथा
कस्तो रैछ त जुङे दाइको कोठा कथा सुनौ है त।
कथा सुनाउदै हुन्हुन्छ मेरो पापे ले।
कस्तो लाग्यो कथा ? तल कमेन्ट बक्समा लेख्नुस ल।
Subscribe to:
Posts (Atom)
Global Handwashing Day 2020
Global Handwashing Day 2020 Global Handwashing Day is celebrated on October 15th. WE should always wash our hands at the following times: ...
-
Anubhav Sigdel Grade 2 World Food Day is an i nternational day celebrated every year around the world on 16 October . We Eat different...
-
मेरो परिवारलाइ मनपर्ने तरकारीहरु को बारेमा मैले तयार गरेको एउटा पुस्तक हो आज मैले नया बर्षको दिन स...